इन्द्रसरोवरमा डुबेर एक युवक बेपत्ता

हेटौँडा । कुलेखानी जलाशयको इन्द्रसरोवरमा डुबेर आइतबार एक युवक बेपत्ता भएका छन् । जेभियर इन्टरनेशनल कलेज काठमाडौँमा बीएसडब्ल्यु प्रथम वर्षमा अध्ययनरत काठमाडौँ अनामनगरका २४ वर्षीय स्वराज भेटवाल आइतबार दिउँसो १ बजेतिर इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा बेपता भएका हुन् । भेटवालको खोजी दिनभरि गरे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको खोजीमा नेपाल … Continue reading इन्द्रसरोवरमा डुबेर एक युवक बेपत्ता